राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिंहदरबारप्लाजास्थित केन्द्रीय कार्यालयमा रहेको कल सेन्टरलाई अब २४ सैं घण्टा सञ्चालनमा ल्याएको छ।
ग्राहकहरूले बैंकको सेवासम्बन्धी जानकारी ०१–५९७००१८ मा फोन गरी जुनसुकै समयमा प्राप्त गर्न सक्नेछन्।
यस सेवाले ग्राहकहरूलाई थप सहज बनाउने र बैंकिङ्ग सेवा प्रवाहमा गुणस्तरीयता वृद्धि गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया