संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल शितलनिवासबाट बाहिरिएका छन। उनी प्रतिनिधी सभा बैठक सकिएलगत्तै सितल निवास गएका थिए।
प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए। विश्वासको मतको पक्षमा ६३ मत परेको थियो । विपक्षमा १९४ मत परेको थियो भने एकजना सांसद तटस्थ बसेका थिए। प्रतिनिधिसभामा विश्वासको मत पाउनका लागि १३८ मतको आवश्यकता पर्छ । विश्वको मत नपाएसँगै उनको नेतृत्वको सरकार ढलेको छ।
















प्रतिकृया