युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ, जुन हालसम्मकै उच्च प्रतिफल हो।
लाभांश वितरणका लागि कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। जसअनुसार, असोज २७ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश पाउनेछन्।
आर्थिक वर्ष २०७९/८० मा कम्पनीले करसहित प्रतिकित्ता १५ सय ८० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया