भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सीआईबीको टोलीले भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको छ।
उनले नक्कली कागजातको सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रतिकृया