SHAREHUBSHAREHUB

मनाङेलाई आजै अदालत उपस्थित गराएर कारागार पठाइने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
AdvertisementAds
मनाङेलाई आजै अदालत उपस्थित गराएर कारागार पठाइने
AdvertisementAds

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई आज काठमाडौंमा पक्राउ गरी अदालतमा उपस्थित गराइने भएको छ। उनीलाई सीआईबी टोलीले काठमाडौंको सानोभर्याङ स्थित कम्फर्ट हाउजिङबाट आज बिहान पक्राउ गरेको थियो। सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई सर्वोच्च अदालतको फैसालालाई कार्यान्वयन गर्न जिल्ला अदालत काठमाडौंमा पेश गरी कारागार चलान गर्ने जानकारी दिए।

सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै उनलाई ५ वर्षको कैद सजाय सुनाएको थियो। पुनरावेदन अदालत पाटनले २०६९ सालमा दिएको सजाय सर्वोच्च अदालतले सदर गर्दै मनाङेलाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स