instainsta

प्रिमियम मूल्यमा अम्बे स्टिल्सले आइपीओ ल्याउने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १० गते
प्रिमियम मूल्यमा अम्बे स्टिल्सले आइपीओ ल्याउने
AdvertisementAds

अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति पाएसंगै कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०३ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ३०३ रुपैयाँमा आइपीओ ल्याउनेछ।

कम्पनीले १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता साधारण सेयर जारी गर्न लागेको हो। आइपीओ बिक्रीबाट कम्पनीले ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार २८१ रुपैयाँ पुँजी जुटाउनेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स