प्रधानमन्त्री नियुक्त भएँपछि ओलीले भने, ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’

प्रधानमन्त्री नियुक्त भएँपछि ओलीले भने, ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भएँपछि सामाजिक सञ्जालमा पोष्ट गर्दै सबैलाई धन्यवाद दिएका छन्। उनले फेसबुकमा लेखेका छन्,‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’

कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनसहित दाबी पेश गरेका ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि (सोमबार) बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

Screenshot 2024 07 14 175902 https://bajarkochirfar.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4-%e0%a4%ad%e0%a4%8f | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स