प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलहरूसँग छलफलका लागि बैठक बोलाएका छन्।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको छ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र अन्य समसामयिक मुद्दाहरूमा छलफल हुने जनाइएको छ। बुधबार पनि सत्ता साझेदार दलहरूबीच बैठक भएको थियो।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया