instainsta

प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १५ गते
प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् ।

प्रधानमन्त्री ओलीले आज अपराहन्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स