प्रधानमन्त्री ओलीले आज १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ७ गते
प्रधानमन्त्री ओलीले आज १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने
AdvertisementAds

सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त प्रगति विवरण सार्वजनिक गर्नेछन्।

नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो। सय दिने प्रगति विवरण प्रस्तुत गर्नुअघि अहिले सत्तारूढ दलहरूको बैठक जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स