प्रतिनिधि सभाको बैठक फेरी सारियो

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार ३० गते
प्रतिनिधि सभाको बैठक फेरी सारियो
AdvertisementAds

प्रतिनिधि सभाको बैठक फेरी सारिएको छ । अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स