पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले २ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा चैत ३० गते शुक्रबार, क्वालिटि बैकेट, बुद्धनगरमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हकप्रद सेयर जारी गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्न प्रस्ताव पनि पारित गर्ने छ |साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् |














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया