SHAREHUB SHAREHUB

नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत, खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिने

Advertisement Ads
नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत, खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिने
Advertisement Ads

शुक्रबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्सेमा’ नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको २ लाख ३५ हजार १४८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

स्टक एक्सचेन्जका अनुसार कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस सेयर वितरण गरेको थियो। गत वर्ष  पुस १२ गते सम्पन्न १६औं साधारण सभा बाट पारित ७ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभामा कर प्रयोजनको लागि ०.३७% नगद  लाभांश पनि पारित गराएको थियो ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

#BajarkoChirfar

NHDL https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a1%e0%a5%87%e0%a4%ad%e0%a4%b2%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स