नेपाल वायुसेवा निगमको उडान समय परिवर्तन, नयाँ समय कति बजे ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २२ गते
नेपाल वायुसेवा निगमको उडान समय परिवर्तन, नयाँ समय कति बजे ?

नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा परिवर्तन गरेको छ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्तिक ८ गतेदेखि लागू हुने नयाँ उडान तालिकाबारे जानकारी दिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भारको कार्य हुने भएकाले विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द रहनेछ। यस कारणले गर्दा विमानस्थल बन्द रहने समयमा निम्न स्टेशनहरूका उडान तालिका स्थानीय समयअनुसार परिमार्जन गरिएको छ।

nepal bausewa nigam https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b5%e0%a4%be%e0%a4%af%e0%a5%81%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a1 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स