नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन् ।
क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म एनपीएलको आयोजना गर्दै छ ।
गत बर्ष पनि आयोजना भएको एनपीएल विवादमा रहेको भएपनि यस बर्ष नयाँ फ़्रेन्चाइजी मोडलमा संचालन गर्न लागेको क्यानले जानकारी दिएको छ ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया