instainsta

अर्जेन्टिना विश्वकप २०२६ को सेमिफाइनलमा

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २८ गते
अर्जेन्टिना विश्वकप २०२६ को सेमिफाइनलमा
AdvertisementAds

 साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको सेमिफाइनलमा सातौं पटक स्थान बनाउन सफल भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स