आज (असोज १५) एनआईबीएल ग्रोथ फन्ड र गुराँस लघुवित्तका इकाइधनीहरूले लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
यी दुईवटै कम्पनीले असोज १६ गते (भोलि) बुक क्लोज गर्दैछन्, जसले गर्दा आजसम्म नेप्सेमा कायम रहेका इकाइधनीहरूले मात्र लाभांश पाउनेछन्।
एनआईबीएल ग्रोथ फन्डले गत आर्थिक वर्षको नाफाबाट करसहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसअनुसार कम्पनीले लाभांश वितरणका लागि ८ करोड ३८ लाख २० हजार रुपैयाँ छुट्याएको छ।
गुराँस लघुवित्तले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले लाभांश पारित गर्न असोज २९ गते होटल कान्जिरोवा, धनकुटामा बिहान ९ बजेबाट वार्षिक साधारणसभा बोलाएको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया