कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान र अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ। सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर ६ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ । उक्त अवधिभित्र संस्थापक सेयरधनीले सेयर खरीद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर विक्री गर्ने बैंकले जनाएको छ ।













![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया