कामपाले डान्सबार तथा दोहोरी क्लबहरूलाई मनोरञ्जनकर बुझाउन दियो निर्देशन

 कामपाले डान्सबार तथा दोहोरी क्लबहरूलाई मनोरञ्जनकर बुझाउन दियो निर्देशन
Advertisement Ads

काठमाडौं महानगरपालिकाले डान्सबार तथा दोहोरी क्लबहरूलाई मनोरञ्जनकर बुझाउन ३५ दिने सूचना जारी गरेको छ ।

महानगरपालिकाले कर बुझाउन पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर गरेका ४४ डान्सबार/दोहोरी साँझ तथा नाइट क्लबलाई ३५ दिनभित्र कर बुझाउन निर्देशन जारी गरेको हो । तोकिएको समयमा कर नबुझाएमा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही हुने पनि महानगरले सार्वजनिक सूचनामार्फत चेतावनी समेत दिएको छ ।

manoranjan kar LwSEAPYh70 https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%a1%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%a6%e0%a5%8b%e0%a4%b9 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स