instainsta

कस्तो थियो ७३ वर्ष अगाडि ल्याईएको नेपालको पहिलो बजेट ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १५ गते
कस्तो थियो ७३ वर्ष अगाडि ल्याईएको नेपालको पहिलो बजेट ?
AdvertisementAds

नेपालमा बजेट भाषणगर्ने प्रचलनको सुरुवात प्रजातन्त्र पछि भएको हो। २००८ सालमा नेपालमा पहिलोपटक बजेट प्रस्तुत गरिएको थियो। पहिलो पटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्री थिए  सुवर्ण सम्शेर राणा। राणाले ७३ वर्ष अगाडि ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। 

२००८ मा ५ करोडबाट सुरु गरिएको बजेटको आकार २०४६ मा ३६ अर्ब पुगेको थियो। यस्तै २०६१ मा बजेटको आकारले १ खर्ब र २०७० मा बजेटको आकारले १० खर्ब नाघेको थियो। २००८ देखि हाल सम्म बजेटको ७३ वर्ष पूरा भएको छ। आज अर्थमन्त्री वर्षमान पुनले ७४ औँ बजेट प्रस्तुत गर्दै छन्। आज अर्थमन्त्री पुनले १९ खर्बको बजेट प्रस्तुत गर्दै छन्। 

 सुवर्ण सम्शेर राणारले प्रस्तुत गरेको पहिलो बजेट शान्ति सुरक्षा कायम राख्ने, राजश्व संकलन र दैनिक प्रशासन सञ्चालनमा केन्द्रित थियो।

यस्तो थियो २००८ सालको बजेटको पूर्णपाठ :

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स