आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापकको स्वामित्व रहेको सेयर मध्ये ९ प्रतिशत सर्वसाधारणमा परिणत गरेको हो ।
यसअघि कम्पनीमा संस्थापक समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण समुहतर्फ ४० प्रतिशत हिस्सा रहेको थियो।सर्वसाधारणमा ९ प्रतिशत शेयर संस्थापकबाट परिणत भएसँगै सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा परिवर्तित शेयर संरचना अभिलेख गर्न अनुरोध गरेसँगै कम्पनीको कुल शेयर संख्या ९४ लाख ४३ हजार ५१० दशमलव ६५ कित्तामध्ये संस्थापकतर्फ ४८ लाख १६ हजार १९० दशमलव ४३ र सर्वसाधारणतर्फ ४६ लाख २७ हजार ३२० दशमलव २२ कित्ता अभिलेख गरिएको नेप्सेले जानकारी दिएको छ ।
#Bajarkochirfar






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)





![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया