आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४८ हजार ८०४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले विभिन्न तीन जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।
संस्थापक सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले बुटवलस्थित संस्थाको केन्द्रीय कार्यालयमा पुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया