नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । कम्पनीको १० प्रतिशत अर्थात ६२ हजार ३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभाले ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
#Bajarkochirfar #bazarkochirfar















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)






![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया