आज सुन तोलामा ११ सयले घट्यो, कतिमा हुँदै छ खरिदबिक्रि ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ६ गते
आज सुन तोलामा ११ सयले घट्यो, कतिमा हुँदै छ खरिदबिक्रि ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

विहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ ले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स