सुनको मुल्यमा भारी गिरावट

सुनको मुल्यमा भारी गिरावट
Advertisement Ads

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार छापावाल सुन प्रतितोला ११०० रुपैयाँले बढेकामा आज एकै दिन छापावाल सुन प्रतितोला २४०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३०० याँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७०० मा कारोबार भएको थियो।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १८०५ रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो।

Screenshot 2024 07 25 115243 https://bajarkochirfar.com/%e0%a4%86%e0%a4%9c-%e0%a4%b8%e0%a5%81%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%a4%e0%a5%8b%e0%a4%b2%e0%a4%be-%e0%a5%a8%e0%a5%aa%e0%a5%a6%e0%a5%a6-%e0%a4%b2%e0%a5%87-%e0%a4%98 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स