आजको नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा १० रुपैयाँको वृद्धि

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ११ गते
आजको नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा १० रुपैयाँको वृद्धि
AdvertisementAds

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।

मंगलबार सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स