बुद्ध एयरले असार महिनामा विवाह गर्ने जोडीलाई पोखरा आवतजावत गर्न निःशुल्क टिकट उपलब्ध गराउने भएको छ। एयरले विवाहित जोडीलाई उपहार स्वरुप पोखराको दुईतर्फी टिकट पुनः सञ्चालनमा ल्याएको हो।
बुद्ध एयरले जहाज मार्फत काठमाडौँ र पोखरालाई बेस बनाएर उडान गर्दै आइरहेको छ ।
टिकट पाउनको लागी उडानमा बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्विर ट्याग वा सेयर गरेको हुनुपर्नेछ र यसरी सेयर गरिएको मध्ये बाट ४ जना जोडीलाई बुद्ध एयरले पोखराको दुईतर्फी टिकट उपहार स्वरुप प्रदान गरिने छ ।
#bajarkochirfar #bazarkochirfar















प्रतिकृया