प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने बताएका छन् ।
आईतबार संसद्मा सम्बोधन गर्दै उनले भने, “नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्लट उपयोग गरी अन्तरिक्षामा आफ्नै स्याटेलाइट स्थापना गर्नेछौँ ।”
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया