Adsसर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग लिखित जवाफ मागेको छ।न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले उनलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।AdsAdsAds
२०८३ आश्विन ५ गते Investment Insights 💡 साइबर आक्रमणको घटना लुकाउन खोज्दा आज बजार बन्द, लगानीकर्ताले व्यहोरेको क्षतिको जिम्मेवार को?
२०८३ भाद्र ७ गते अपराध गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
२०८३ श्रावण २८ गते अपराध एनसेलको सेयर कारोबारमा कानुनी स्वीकृति नै नलिएको खुलासा, सरकारले प्रतिवेदन सार्वजनिक गर्यो
प्रतिकृया