राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन आयोगका अनुसार, धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पाइएको भन्दै खारेज गरिएको हो।
उक्त क्षेत्रका अन्य उम्मेदवारमा नेकपा एमालेका रामचन्द्र मण्डल, नेपाली कांग्रेसका राम पलटन साह, र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृका प्रसाद यादव रहेका छन्। क्षेत्रीय निर्वाचन बिहीबार हुँदैछ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया