प्रभु बैंकले आफ्नो संस्थापक समूहका ७ लाख २७ हजार ५४३ कित्ता सेयर बिक्रीमा राखेको छ। हालका लागि यो सेयर केवल बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा पेश गर्न सकिन्छ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूले आवेदन नदिँदा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिनेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया