नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेका १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, हालका लागि यी सेयरहरू बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्। इच्छुक सेयरधनीहरूले आवश्यक कागजातसहित आगामी ३५ दिनभित्र भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट कुनै निवेदन प्राप्त नभएमा वा सम्पूर्ण सेयर बिक्री नभएमा ती सेयर सर्वसाधारणका लागि खुला बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया