प्रतिकित्ता १०० रुपैयामै एक इन्भेष्टमेन्ट कम्पनीको सेयर बिक्रीमा, क–कसले दिन सक्छन् आवेदन

प्रतिकित्ता १०० रुपैयामै एक इन्भेष्टमेन्ट कम्पनीको सेयर बिक्रीमा, क–कसले दिन सक्छन् आवेदन
Advertisement Ads

ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले १० लाख ६ हजार ९१९ कित्ता सेयर बिक्रीमा राखेको छ।

यी सेयरहरू हालका संस्थापक सेयरधनीहरूका लागि मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। सेयर मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र आवेदन पेश गर्नुपर्नेछ।

यदि तोकिएको म्याद भित्र संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा, सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

overseas nepalese 1 https://bajarkochirfar.com/who-can-apply-for-the-sale-ot-investment-company-shares-at-rs-100-per-share | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स