नेप्सेमा सुचिकृत ४ सिमेन्ट कम्पनी मध्ये २ कम्पनीले मात्र गत वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेका छन्।शिवम् सिमेन्ट्स र सर्बोत्तम सिमेन्ट्सले मात्रै लाभांश दिने निर्णय गरेका हुन्। अन्य दुई कम्पनीहरू, सोनापुर मिनरल्स र घोराही सिमेन्ट्सले भने लाभांश नदिने निर्णय गरेका छन्।
शिवम् सिमेन्ट्स लिमिटेडले ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले ८.५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
त्यस्तै, सर्वोत्तम सिमेन्ट्सले कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया