SHAREHUBSHAREHUB

सर्वसाधारणका लागि मितेरी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

AdvertisementAds
सर्वसाधारणका लागि मितेरी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि १९,६४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यस सेयर खरिदका लागि जो सुकै व्यक्ति वा कम्पनी आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार, यसअघि विद्यमान संस्थापक सेयरधनीको लागि बिक्रीमा राखिएको सेयरमा आवेदन नपरेकाले अब आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको धरानस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स