instainsta

सर्वसाधारणका लागि सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ११ गते
सर्वसाधारणका लागि सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

उक्त सेयर किन्न इच्छुक सर्वसाधारणले आवश्यक कागजातसहित आफूले कति कित्ता सेयर लिन चाहेको विवरण खुलाएर अबको १५ दिनभित्र तनहुँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

कम्पनीले यसअघि नै संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै सेयर खरीदका लागि प्रस्ताव गरिसकेको जानकारी पनि दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स