जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २० हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। कम्पनीका संस्थापक सेयरधनी बिसनदेव मण्डल गन्गाईको ८ हजार कित्ता र निरज पोख्रेलको १२ हजार ४०० कित्ता गरी कुल सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो।
यसअघि संस्थाले विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गरी सेयर बिक्री खुला गरेको थियो। तर सो अवधिमा कुनै आवेदन नपरेपछि सर्वसाधारण, अन्य व्यक्ति तथा कम्पनीलाई समेत सहभागी गराउँदै बिक्री प्रक्रिया अघि बढाइएको जनाएको छ।
उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति चैत २० गतेदेखि १५ दिनभित्र मोरङको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।






![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया