insta insta

बोनस सेयरमा मूल्य समायोजनपछि नेपाल इन्स्योरेन्सको आज कारोबार खुल्ने मूल्य कति?

बोनस सेयरमा मूल्य समायोजनपछि नेपाल इन्स्योरेन्सको आज कारोबार खुल्ने मूल्य कति?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ९९५.१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६५.३० रुपैयाँ कायम भएको छ । अब आज (बिहिबार ) उक्त मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 19 3 2025 155136 www.nepalstock.com https://bajarkochirfar.com/what-is-the-opening-price-of-nepal-insurance-today-after-the-price-adjustment-in-bonus-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स