क्यानको मुख्य प्रशिक्षक बन्ने अवसर, योग्यता कति चाहिन्छ ?

क्यानको मुख्य प्रशिक्षक बन्ने अवसर, योग्यता कति चाहिन्छ ?

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको रिक्त मुख्य प्रशिक्षक पदका लागि आवेदन खुला गरेको छ। शनिबार जारी विज्ञापनमार्फत क्यानले इच्छुक उम्मेदवारहरूलाई आगामी १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ।

मुख्य प्रशिक्षकका लागि क्यानले केही मापदण्ड तोकेको छ। उम्मेदवारले कम्तीमा ईसिबी वा सिएबाट लेभल ३ को प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने, न्यूनतम ५ वर्षको व्यवसायिक प्रशिक्षण अनुभव भएको हुनुपर्ने, साथै क्रिकेट संस्कृति र एसोसिएट राष्ट्रहरूको ओडिआई चक्रबारे जानकार हुनुपर्नेछ।

480238858 1066351625521217 4171759184363279818 n https://bajarkochirfar.com/what-are-the-opportunities-and-qualifications-required-to-become-the-head-coach-of-can | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स