ईसेवामा जागिर खाने अवसर, योग्यता कति चाहिन्छ ?

ईसेवामा जागिर खाने अवसर, योग्यता कति चाहिन्छ ?

नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा ले ब्रान्च इन्चार्ज (धनगढी) को लागि १ स्थान र मार्केटिंग अफिसर (पोखरा र चितवन)का लागि १/१ स्थानमा कर्मचारी मागेको छ।

ब्रान्च इन्चार्जको लागि आवेदक ब्याचलर डिग्री (मास्टर डिग्री प्राथमिकता) र ४ वर्षभन्दा बढी अनुभव भएको हुनुपर्छ।

मार्केटिंग अफिसरको लागि ब्याचलर डिग्री र २ वर्षको सम्बन्धित क्षेत्रमा अनुभव आवश्यकता छ।

साथै, आवेदकको दुईपाङ्ग्रे सवारीसाधन र लाइसेन्स पनि अनिवार्य छ।

इच्छुक उम्मेदवारहरूले आफ्नो रिजुमेसँगै कभर लेटर [email protected] मा पठाउन सकिनेछ।

474738119 1060930452744071 3180919160522696870 n https://bajarkochirfar.com/what-are-the-job-opportunities-and-qualifications-required-for-esewa | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स