SHAREHUBSHAREHUB

मतगणना अपडेट : सर्लाही–४ मा मतान्तर बढ्दै: अमरेश सिंहको अग्रता १,२०० पार, गगन थापा झन् पछाडि

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : सर्लाही–४ मा मतान्तर बढ्दै: अमरेश सिंहको अग्रता १,२०० पार, गगन थापा झन् पछाडि
AdvertisementAds

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना रोचक बन्दै गएको छ। पछिल्लो प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन्। सिंहले १,२३९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सभापति गगन थापाले मात्र ७६८ मत पाएका छन्। थापा अहिले सिंहभन्दा ४७१ मतले पछाडि परेका हुन्। जनमत पार्टीका राकेश मिश्रा २५० मतका साथ तेस्रो स्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स