अमेरिकी संसदले आफ्ना कर्मचारीहरूलाई चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) “डिपसिक” को प्रयोगमा प्रतिबन्ध लगाएको छ। अमेरिकी संसदले डिपसिकको सुरक्षा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो कदम उठाएको हो।
अमेरिकी सदनका मुख्य प्रशासनिक अधिकारीले डिपसिकमाथि हाल सीएओ द्वारा समीक्षा भइरहेको उल्लेख गर्दै यसलाई प्रयोगको लागि अनुमति नदिने निर्णय गरेका छन्।
यस निर्णयसँगै, संसदका कर्मचारीहरूले कुनै पनि आधिकारिक फोन, कम्प्युटर वा ट्याब्लेटमा डिपसिक इन्स्टल गर्न पाउने छैनन्।
(एजेन्सीहरुको सहयोगमा)












![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)






प्रतिकृया