बागमती सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले एकैपटक दिए राजीनामा

बागमती सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले एकैपटक दिए राजीनामा
Advertisement Ads

बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूको सामूहिक राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका हुन्।

राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिलामन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्यमन्त्री डा. दिनेशचन्द्र देवकोटा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, सहकारी तथा गरिबी निवारणमन्त्री मधुसूदन पौडेल तथा युवा तथा खेलकुदमन्त्री जयराम थापा रहेका छन्।

uml rajinama https://bajarkochirfar.com/uml-leaves-bagmati-government-6-ministers-resign-at-once | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स