गृह मन्त्रालयले एकैपटक १०० जना कर्मचारीको सरुवा गर्यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले एकैपटक १०० जना कर्मचारीको सरुवा गर्यो, को कहाँ पुगे ?
Advertisement Ads

गृह मन्त्रालयले एकैपटक १०० जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले असोज १२ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरेको हो।

सरुवा हुनेमा अधिकांश नायब सुब्बा वा सोसरहका कर्मचारी रहेका छन्। सरुवा गरिएका अधिकांश कर्मचारीलाई एउटै जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयमा हेरफेर गरिएको छ।

सरुवा विवरणअनुसार जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूको कार्यालय हेरफेर गरिएको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीहरूको नाम, साविकको कार्यालय र सरुवा भई जाने कार्यालयसहितको विवरण सार्वजनिक गरेको छ।

सरुवा भएका कर्मचारीहरूको नाम, साविकको कार्यालय र सरुवा भएको कार्यालयको विवरण यस्तो छ।

Screenshot 29 9 2026 121139 https://bajarkochirfar.com/ministry-of-home-affairs-transfers-100-employees-at-once | %tags Screenshot 29 9 2026 121149 https://bajarkochirfar.com/ministry-of-home-affairs-transfers-100-employees-at-once | %tags Screenshot 29 9 2026 12125 https://bajarkochirfar.com/ministry-of-home-affairs-transfers-100-employees-at-once | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स