यूएईमा आजदेखि सुरु हुने यू-१९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दैछ। खेल बिहान पौने ११ बजे सारजहाँ क्रिकेट स्टेडियममा सुरु हुनेछ।
५० ओभरको यस खेलपछि नेपालले दोस्रो खेल मंसिर १६ गते बंगलादेशविरुद्ध र तेस्रो खेल मंसिर १८ गते अफगानिस्तानविरुद्ध खेल्नेछ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया