सरकारले १२ उपसचिव र ३१ शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट सरुवा गर्ने निर्णय गरेको हो।
सरुवा सूचीमा परेका उपसचिवहरूमा भिमकान्त पौडेल, विवेक घिमिरे, खेमराज खत्री, रोमबहादुर महत, पुनाराम पौडेल, विनयकुमार श्रीवास्तव, डिकबहादुर कार्की, सुरेन्द्र प्रधान, अमरबहादुर ओली, दिनेशराज पन्त, मुकुन्द शर्मा र डिल्लीराज श्रेष्ठ छन्।




















प्रतिकृया