हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (माघ २४ गते) अन्तिम दिन हो।
कम्पनीले लाभांश वितरणका लागि भोलि माघ २५ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहने सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १४ प्रतिशत बोनस सेयर(करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आउँदो फागुन ११ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान १०:३० बजेबाट वार्षिक साधारण सभा आह्वान गरेको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया