वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पाल्पा सिमेन्टको निष्काशित आईपीओमा आज, पुस ३० गते, आवेदन दिन सक्ने अन्तिम दिन हो। कम्पनीले श्रम स्वीकृति अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५,६२,५०० कित्ता सेयर पुस २५ गतेदेखि निष्काशन गरेको थियो।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिनेछ। सेयर बिक्रीको प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट कार्यरत छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया