बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाको अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ। स्थानीय विद्यालयहरू शुक्रबारदेखि नै बन्द छन्।
गढीमाई मेला हरेक पाँच वर्षमा आयोजना गरिन्छ, र हाल बरियारपुरमा दर्शनार्थीहरूको ठूलो भीड जम्मा भएको छ।
दर्शनार्थीहरूको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, र सीसी टिभी क्यामराको व्यवस्था गरिएको छ।




















प्रतिकृया