नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ आवेदन दिने अवधि घटाएको छ। नयाँ व्यवस्था अनुसार अब वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले ४ कार्यदिनभित्र मात्रै आवेदन दिनुपर्नेछ।
बोर्डले लागू गरेको धितोपत्र निष्कासन तथा बाँडफाँट (नवौं संशोधन) निर्देशिका २०८२ अनुसार, यसअघि कम्तीमा १५ दिनको अवधि राखिँदै आएकोमा अबदेखि ४ कार्यदिनमा सीमित गरिएको हो।यद्यपि यदि सो अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा भने बाँकी समय खुल्ला भएको मितिबाट १५ दिनसम्म कायम रहने व्यवस्था गरिएको छ।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया